बलिउडका पछिल्लो पुस्ताका सर्वाधिक सफल निर्देशकमा पर्छन् कबिर खान। ‘काबुल एक्सप्रेस’बाट सिनेमा निर्देशनमा होमिएका कबिरले त्यसयता ‘न्यूयोर्क’, ‘एक था टाइगर’, ‘बजरंगी भाइजान’, ‘८३’, ‘चन्दु च्याम्पियन’ लगायतका सिनेमा निर्देशन गरिसकेका छन्। यसै साता उनी काठमाडौँ आएका थिए। फिल्म साउथ एसिया महोत्सवको प्रमुख अतिथिका रूपमा उनी काठमाडौँ आएका हुन्। कबिरले यही महोत्सवमा आफ्नो डकु-ड्रामा ‘द फर्गटन आर्मी’ […]
बलिउड निर्देशक कबिर खानलाई प्रश्न : नेपालमा तपाईंलाई सुटिङ गर्दै गरेको कहिले देख्न पाइएला? (अन्तर्वार्ता)


