दशैंमा आउनेगरी ‘माइतीघर’ बनाउँदै रोहित अधिकारी

Ramailo ChaRamailo ChaSourceNov 25, 20241 min read
दशैंमा आउनेगरी ‘माइतीघर’ बनाउँदै रोहित अधिकारी
निर्माता रोहित अधिकारीले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । आउँदो सालको दशैंमा प्रदर्शन गर्ने गरी निर्माता अधिकारीले सोमबार ‘माइतीघर’ फिल्म बनाउने घोषणा गरेका हुन् । सोमबार फिल्मको लोगो सार्वजनिक गर्दै उनले यो सोसल ड्रामा फिल्मलाई आउँदो दशैंमा प्रदर्शन गर्ने जनाएका हुन् । मिलन तामाङको डेब्यु निर्देशन रहने फिल्मको पटकथा ‘प्रेमगीत २’ फेम्ड निर्देशक रामशरण […]