टिजर : सौगात मल्लको ‘बम बहादुर’ पुष ५ मा रिलिज

Ramailo ChaRamailo ChaSourceNov 25, 20241 min read
टिजर : सौगात मल्लको ‘बम बहादुर’ पुष ५ मा रिलिज
अभिनेता सौगात मल्लको प्रमुख अभिनित नयाँ फिल्म ‘बम बहादुर’को टिजर सार्वजनिक गरिएको छ । टिजर सार्वजनिक गर्दै यस फिल्मको रिलिज मिति आगामी पुस ५ गतेलाई तोकिएको छ । यो फिल्म नेपाल र भारतमा एकै दिन रिलिज हुनेछ । टिजर : टिजरमा ‘अब खुकुरी र बन्दुकले होइन, दिमागले लडौँ । शिक्षित समाजलाई कसैले पनि दबाउन सक्दैन […]