रंगखबर, काठमाडौँ: दसैँ, तिहार र छठ जस्ता प्रमुख चाडपर्वहरू सम्पन्न भएसँगै नेपाली चलचित्र ‘बलिदान’ छायाङ्कनको अन्तिम चरणमा प्रवेश गरेको छ । शुक्रबारदेखि मोरङको कानेपोखरीमा निर्माण गरिएको भव्य सेटमा बाँकी छायाङ्कन सुरु गरिएको छ । चाडपर्वका कारण रोकिएको छायाङ्कन अब तीव्र गतिमा अघि बढ्ने तयारीमा छ । गत भदौमा छायाङ्कन सुरु भएको यस चलचित्रको अन्तिम तालिका […]
‘बलिदान’ अन्तिम चरणमा, रिलिज बारे यसो भन्छन सन्तोष सेन


