फिल्म क्षेत्रमा नयाँ विकृतीः ‘टिकटके रिभ्यू’ ले कोरिँदैछ निर्माताको भाग्य

KalakarmiKalakarmiSourceNov 25, 20241 min read
फिल्म क्षेत्रमा नयाँ विकृतीः ‘टिकटके रिभ्यू’ ले कोरिँदैछ निर्माताको भाग्य
काठमाडौं– नेपाली फिल्म क्षेत्रका लागि अहिलेको समय सुनौलो यूग भन्दा फरक पर्दैन । अहिले जुन रफ्तारमा नेपाली फिल्मको निर्माण भैरहेको छ, जसरी नेपाली फिल्मले व्यवसायिक सफलता हासिल गरिरहेका छन्, त्यति तिव्रतामा फिल्म हेर्नका लागि सिनेमा हलमा दर्शकको भिड जम्मा भइरहेको छ । फिल्मले यसरी दर्शकको माया पाउनु सबैका लागि अति नै सकारात्मक कुरा हो । हरेक नेपाली दर्शक अहिले नेपाली फिल्मको व्यवसायिक सफलताकै पक्षमा देखिएको छ । स्वदेशमा मात्र होइन, विदेशमा बसोबास गर्ने दर्शकले पनि नेपाली फिल्मलाई उत्तिकै साथ र समर्थन गरिरहेको देखिएको छ । यद्यपि, नेपाली फिल्म क्षेत्रमै अहिले ...