महाशिवरात्रिमा तीन नेपाली चलचित्र रिलिज हुने, ‘मायावी’ले घोषणा गर्‍यो रिलिज मिति

Thulo PardaThulo PardaSourceNov 25, 20241 min read
महाशिवरात्रिमा तीन नेपाली चलचित्र रिलिज हुने, ‘मायावी’ले घोषणा गर्‍यो रिलिज मिति
काठमाडौं – यस पटकको महाशिवरात्रिमा तीन नेपाली चलचित्रहरू रिलिज हुने निश्चित भएको छ । पल शाह र दीपिका प्रसाईँको मुख्य भूमिका रहेको चलचित्र ‘मायावी’ फागुन १४ गते रिलिज हुने घोषणा गरिएको छ । यसअघि फागुन १४ का लागि चलचित्र ‘लाज शरणम्’ले पनि प्रदर्शन मिति तोकेको थियो । त्यस्तै, फागुन १६ गते ‘होस्टेल ३’ रिलिज हुने […]