‘मिस’को तुलनामा ‘मिसेस’ प्रतियोगितालाई हेला गरियोः विभा

Filmy NepalFilmy NepalSourceNov 24, 20241 min read
‘मिस’को तुलनामा ‘मिसेस’ प्रतियोगितालाई हेला गरियोः विभा
काठमाडौं । मिसेस हेरिटेज इन्टरेनसनल नेपाल विभा बस्नेतले नेपालमा मिसको तुलनामा मिसेसका प्रतियोगितालाई हेलाको नजरले हेर्ने गरिएको गुनासो गरेकी छन् । अन्तराष्ट्रिय प्रतियोगीतामा मिसको तुलनामा मिसेसले राम्रो सफलता हात पारेपनि हेर्ने दृष्टिकोण भने राम्रो हुन नसकेको उनको भनाई थियो । बस्नेतले केही दिन अगाडि मात्र अन्तराष्ट्रिय प्रतियोगीता ‘हेरिटेज प्याजेन्ट’मा मिसेस तर्फको शिर्ष उपाधि ‘मिसेस हेरिटेज […]