काठमाडौँ। नेपाली चलचित्रका निर्माता, निर्देशक तथा अभिनेता रोज राणा (सरोज थापा) लुम्बिनी प्रदेशको मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिवार मन्त्रिपरिषद् विस्तार गरेका हुन्। नेपाली काँग्रेसका रोजसँगै माओवादी केन्द्रकी कृष्णा केसी पनि मन्त्री नियुक्त भएकी छन्। मन्त्रीहरूको शपथ आइतबार बिहान ९ बजे प्रदेश प्रमुखको कार्यालय, बुटवलमा बताइएको छ। रोजले उद्योग पर्यटन तथा यातायात व्यवस्था […]
चलचित्र निर्माता तथा अभिनेता रोज राणा लुम्बिनीको मन्त्री नियुक्त


