मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन व्यापारमा लाभ मिल्नेछ। घर परिवारमा यात्रालाई लिएर योजनाहरू बनाउन सक्नुहुन्छ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। कसैसँगपनि निभाउन नसकिने वाचा नगर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापारमा हानि […]
The post आज–०९ मंसिर २०८१ आइतवारको राशिफल appeared first on CHITRALAHAR.COM.


