नेपाल फिल्म सोसाइटीको अध्यक्षमा पुनः अभिनेता मल्ल

KalakarmiKalakarmiSourceNov 23, 20241 min read
नेपाल फिल्म सोसाइटीको अध्यक्षमा पुनः अभिनेता मल्ल
काठमाडौं– नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा अभिनेता कृष्ण मल्ल पुनः निर्विरोध निर्वाचित भएका छन् । नेपाल फिल्म सोसाइटीको १२ औं साधारण सभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो । काभ्रे पलान्चोकको बल्थलीस्थित थुम्की रिसोर्टमा भएको साधारण सभा धुलिखेल नगरपालिकाको नगर प्रमुख अशोक ब्याञ्जु श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । साधारण सभामा अभिनेत्री बसुन्धरा भुसाल, गायक प्रेमराजा महत, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, अभिनेत्री करिश्मा मानन्धर आदि उपस्थित थिए । अध्यक्षमा निवार्चित भएपछि अध्यक्ष मल्लले नेपाली कलाकारिताको विकासमा आफू कटिबद्ध भइ लागिपर्ने र नेपाली ...