‘बलिदान’ को दोस्रो चरणको छायांकन आरम्भ

eHimalaya TimeseHimalaya TimesSourceNov 22, 20241 min read
‘बलिदान’ को दोस्रो चरणको छायांकन आरम्भ
विराटनगर । चलचित्र ‘बलिदान’ छायांकनको अन्तिम चरणमा प्रवेश गरेको छ । दशैँ, तिहार र छठजस्ता प्रमुख चाडपर्वहरू सम्पन्न भएसँगै ‘बलिदान’ छायांकनको अन्तिम चरणमा प्रवेश गरेको हो । शुक्रबारदेखि मोरङको कानेपोखरीमा निर्माण गरिएको भव्य सेटमा बाँकी छायांकन सुरु गरिएको छ । चाडपर्वका कारण रोकिएको छायांकन सुरु गरिएको हो । गत भदौमा छायांकन सुरु भएको यस चलचित्रको