प्रभास स्टारर ‘सलार’को पहिलो दिनको कमाई १७८.७ करोड भारु

Thulo PardaThulo PardaSourceDec 23, 20231 min read
प्रभास स्टारर ‘सलार’को पहिलो दिनको कमाई १७८.७ करोड भारु
शुक्रवार रिलिज भएको दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर चलचित्र ‘सलार’ले पहिलो दिन विश्वभर १७८.७ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यसले भारतमा मात्र ९० करोड माथिको ओपनिङ गरेको छ । शाहरुख खानका चलचित्रहरू ‘पठान’ र ‘जवान’को रेकर्ड तोड्दै ‘सलार’ सन् २०२३ को सबैभन्दा ठुलो ओपनिङ गर्ने चलचित्र बनेको छ । सलार […]