रोशन अधिकारीको नयाँ गीत ‘भट्टी कि रानी’ रिलिज

Ramailo ChaRamailo ChaSourceNov 22, 20241 min read
रोशन अधिकारीको नयाँ गीत ‘भट्टी कि रानी’ रिलिज
अमेरिका रहेर पनि नेपाली गीत संगीतमा निरन्तर लागिपरेका गायक तथा मोडल रोशन अधिकारीले नयाँ गीत बजारमा ल्याएका छन् । अधिकारीको प्रस्तुतिमा तयार भएको गीत ‘भट्टी कि रानी’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । भिडियो :   काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा रोशन अधिकारीको स्वर छ । गीतमा विष्णु […]