द सिनेमा टाइम्स, काठमाडौं । मंसिर ७ गते आज शुक्रबारबाट दुई सिनेमा ‘तेल भिसा’ र ‘अग्निदहन’ प्रदर्शनमा आएका छन् । दुवै सिनेमाले फरक-फरक विषयवस्तु उठाएका छन् । आफ्नो छोराको सन्तान हुन लागेपछि नेपालबाट अमेरिका गएकी आमाले त्यहाँ बेहोर्नुपरेको कानुनी झमेलाको कथामा ‘तेल भिसा’ निर्माण भएको छ भने ‘अग्निदहन’मा बोक्सी कुप्रथाविरुद्धको आवाज रहेको छ । कथावस्तुको […]
शुक्रबारबाट दुई सिनेमा ‘तेल भिसा’ र ‘अग्निदहन’ प्रदर्शनमा


