हलमा लागे ‘तेल भिसा’ र ‘अग्निदहन’

Himal KhabarHimal KhabarSourceNov 22, 20241 min read
हलमा लागे ‘तेल भिसा’ र ‘अग्निदहन’
काठमाडौँ- मंसिर ७ देखि हलमा दुई नेपाली फिल्म प्रदर्शन भएको छ। शंकर घिमिरेको निर्देशनमा बनेको फिल्म ‘तेल भिसा’ र घनश्याम लामिछाने निर्देशित ‘अग्निदहन’। ‘तेल भिसा’ मा डायस्पोरामा सन्तान भेट्न विदेश जाने र उतै स्थापित हुने नेपाली समाजको बदलिँदो स्थितिलाई प्रस्तुत गरिएको छ। निर्देशक घिमिरेकै लेखन रहेको फिल्ममा विपिन कार्की, वर्षा राउत, ऋचा घिमिरे, पुजा लामा, […]