‘पूर्णबहादुरको सारङ्गी’ चौथो हप्तामा, कति कमायो?

Himal KhabarHimal KhabarSourceNov 22, 20241 min read
‘पूर्णबहादुरको सारङ्गी’ चौथो हप्तामा, कति कमायो?
काठमाडौँ- फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ आज बिहीबारबाट प्रर्दशनको चौथो सातामा प्रवेश गरेको छ । प्रदर्शनको सुरुदेखि नै आक्रमक कमाई गरिरहेको फिल्मले स्वदेशी बक्सअफिसमा मंगलबारसम्म ३७ करोडको व्यवसाय गरेको वितरक करण श्रेष्ठले बताए । फिल्म अहिले पनि करिब ३०० शोसहित प्रदर्शनरत छ । फिल्मको बुधबारको कमाई आउन बाँकी छ । बुधबार फिल्मले करिब एक करोड बढी व्यवसाय […]