काठमाडौं । चलचित्र ‘नदेखेको जात’ प्रदर्शनको तयारीमा छ । अन्तरजातीय विवाह गरेकै कारण परिवार र समाजले गाउँबाट खेदेको र लामो समयसम्म परिवारबाट अलग भएर समाज परिवर्तनको संघर्षमा निरन्तर लागि परेका उनिहरूले भोगेका पीडादायक दिनहरू र संघर्षले सिकायका विविध कष्टकर क्षणलाई चलचित्र ‘नदेखिएको जात’मा समेटिएको निर्देशक वेदप्रसाद भुर्तेलले बताउनुभयो । ‘राष्ट्रिय दलित अधिकार आयोग, चलचित्र विकास
प्रदर्शनको तयारीमा ‘नदेखिएको जात’


