टिकटकले बदलेको चाहानाको दैनिकी: नर्सिङ्ग छाडेर म्युजिक भिडियो देखि ब्राण्डसम्म

MnM NepalMnM NepalSourceDec 23, 20231 min read
टिकटकले बदलेको चाहानाको दैनिकी: नर्सिङ्ग छाडेर म्युजिक भिडियो देखि ब्राण्डसम्म
सामजिक संजालले धेरैको जीवन परिवर्तन गरिदिएको छ। सामान्य जीवन विताएकालाई स्टार बनाउने देखि नयाँ कामको बाटो देखाउने काम सामजिक संजालले गरिरहेको छ। टिकटक युवापुस्तामा सर्वाधिक लोकप्रिय एप हो। युवासंगै यसले हरेक पुस्ताकाका व्यक्तित्वलाई टिकटकले आकर्षित गरेको छ। धेरैको दैनिकी र आयश्रोत बनेको छ। टिकटकबाट नै आफुलाई परिचित गराउन सफल छिन् बुटवलकी चाहाना वस्याल। स्टाफ नर्सको […]