‘राजमहल’ को घोषणा

eHimalaya TimeseHimalaya TimesSourceDec 22, 20231 min read
‘राजमहल’ को घोषणा
काठमाडौं । दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’को निर्माण घोषणा गरिएको छ । सविनकुमार तोलांगीको डेब्यु निर्देशन रहने चलचित्रमा आँचल शर्मा, रमेश उप्रेती र सलोन बस्नेत मुख्य भूमिकामा देखिनुहुनेछ । चलचित्रमा सरोज खनाल, मिथिला शर्मा, अर्जुन श्रेष्ठलगायत कलाकारको पनि अभिनय रहनेछ । सिम्रन पन्त र मिस पविले यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्दै हुनुहुन्छ । चलचित्रको […]