काठमाडौं – ललितपुरको यलमाया केन्द्रमा फिल्म साउथ एसिया महोत्सवको चौथो संस्करण बिहीबारदेखि सुरु भएको छ । चार दिनसम्म चल्ने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रदर्शन गरिने जनाइएको छ । बिहान ९ बजेदेखि सुरु भएको यस महोत्सवमा पहिलो दिन तीन वटा हलमा विद्यार्थीहरूले निर्माण गरेका सात वटा लघु चलचित्र प्रदर्शन गरिनेछ । […]
‘फिल्म साउथ एसिया महोत्सव’को चौथो संस्करण ललितपुरमा सुरू


