काठमाडौँ- यही शुक्रबार अर्थात् मंसिर ७ मा प्रदर्शन हुने फिल्म ‘अग्निदहन’ को बुधबार उपत्यकामा प्रिमियर गरिएको छ। सुन्धारास्थित सिभिल मलमा भएको प्रिमियरमा फिल्म हेरेपछि अधिकांशले कथावस्तु मन परेको प्रतिक्रिया दिए। निर्देशक नारायण रायमाझीले गाउँघरमा अझै बोक्सी प्रथा कायमै रहेकोले यस्तो फिल्म बन्नुपर्ने बताए। राजनीतिकर्मी शंकर तिवारीले ‘अग्निदहन’ले समस्याको गहिराईमा पुगेर समस्या र समाधान दुवै देखाइएको […]
‘अग्निदहन’ प्रिमियर : बोक्सी प्रथाविरुद्ध सचेतना जगाउने प्रभावकारी फिल्म


