काठमाडौं– नेपाली र दक्षिण भारतीय कलाकारहरुले अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ व्यवसायिक रुपमा सफल भएको छ । यो फिल्मले दिन–प्रतिदिन राम्रो व्यापार गरिरहेको निर्माण पक्षले जनाएको छ ।
सिनेमा हलमा अन्य फिल्महरुले पनि राम्रो व्यापार गरिरहेको बेलामा समेत ‘ह्रस्व दीर्घ’ ले पाँच दिनमा ४ करोड २९ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको जानकारी निर्माण पक्षले दिएको छ ।
फिल्मले शुक्रवार ८० लाख रुपैयाँ आम्दानी गरेको थियो भने शनिवार एक करोड २० लाख रुपैयाँको व्यवसाय गरेको थियो । आइतवार फिल्मले ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दा सोमवार ९० लाख रुपैयाँ तथा मंगलवार ...
उत्साहजनक व्यापारमा ‘ह्रस्व दीर्घ’, सुरक्षित गर्न सफल होला त लगानी ?


