आज–०६ मंसिर २०८१ बिहिवारको राशिफल

Chitra LaharChitra LaharSourceNov 21, 20241 min read
आज–०६ मंसिर २०८१ बिहिवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा अधिकारीहरूसँग मनमुटाव रहन सक्छ। परिश्रम अनुरूप सफलतामा कमी आउनेछ। व्यापारमा लाभको स्थिति रहनुका साथै मित्रहरूबाट रोकिएका कार्यहरू सम्पादन हुनेछन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नोकरी वा पेशामा सफलता […]

The post आज–०६ मंसिर २०८१ बिहिवारको राशिफल appeared first on CHITRALAHAR.COM.