प्रदीप सिंह रावतसहित ‘ह्रस्व दीर्घ’ टीम नेपालगञ्जमा

Thulo PardaThulo PardaSourceNov 20, 20241 min read
प्रदीप सिंह रावतसहित ‘ह्रस्व दीर्घ’ टीम नेपालगञ्जमा
काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ ले देशभरका हलहरूमा उत्साहजनक व्यापार गरिरहेको छ। ‘वीक डेज’मा समेत उत्कृष्ट प्रदर्शन गरिरहेको यस चलचित्रले आज नेपालगञ्जमा सर्वाधिक शो पाएको छ। बाँकेको नेपालगञ्जस्थित सिने रोयल र क्युएफएक्स बागेश्वरीले चलचित्रलाई १५ शो प्रदान गरेका छन्। ती सबै शो बिहानैदेखि दर्शकले भरिभराउ छन्। दर्शकको उत्साहपूर्ण साथले उत्साहित […]