‘अग्निदहन’बारे प्रकाश घिमिरे भन्छन्- मानसिक रोग नचिनेपछि ‘बोक्सी’ भन्न थाले

The Cinema TimesThe Cinema TimesSourceNov 20, 20241 min read
‘अग्निदहन’बारे प्रकाश घिमिरे भन्छन्- मानसिक रोग नचिनेपछि ‘बोक्सी’ भन्न थाले
द सिनेमा टाइम्स, काठमाडौं । कलाकार प्रकाश घिमिरे नाटक र सिनेमा क्षेत्रका लागि चिनाइरहनुपर्ने नाम होइन । दर्जनौं सिनेमामा अभिनय गरिसकेका प्रकाश यही शुक्रबारबाट रिलिज हुने सिनेमा ‘अग्निदहन’मार्फत दर्शकमाझ आउँदैछन् । उनीसँग सिनेमासँग सम्बन्धित रहेर गरिएको कुराकानीः ‘अग्निदहन’मा कसरी जोडिनुभयो ? म ‘घामपानी’को सुटिङ गरेर फर्कदा घनश्याम लामिछानेजीले फोन गर्नुभयो । उहाँले हामी सिनेमा बनाउँदैछौं, […]