नेपाली अभिनेता सौरम आरटी हलिउड चलचित्रमा

Ranga NepalRanga NepalSourceNov 20, 20241 min read
नेपाली अभिनेता सौरम आरटी हलिउड चलचित्रमा
काठमाडौं । नेपाली अभिनेता सौरम राज तुलाधर, जसलाई सौरम आरटी भनेर पनि चिनिन्छ । उनी हलिउडको ठूला पर्दामा आफ्नो यात्रा सुरू गर्ने भएका छन् । उनले हालै एक हलिउड चलचित्रमा हस्ताक्षर गरेका छन्, जुन उनको जीवनयात्रा (करियर)को लागि ऐतिहासिक उपलब्धि हो । यस चलचित्रमा सौरमले प्रख्यात अभिनेत्री केरी बिसे, जसले म्याडम वेब चलचित्रमा अभिनय गरेकी […]