५० दिनमा ‘महाजात्रा’ प्याकअप, चैत्रमा रिलिज तयारी

MnM NepalMnM NepalSourceDec 22, 20231 min read
५० दिनमा ‘महाजात्रा’ प्याकअप, चैत्रमा रिलिज तयारी
चैत्र ९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘महाजात्रा’ को सुटिङ्ग सम्पन्न भएको छ । ५० दिनमा चलचित्रको सम्पूर्ण सुटिङ्ग सकिएको निर्माण टिमले जानकारी दिएको छ। सफल चलचित्र ‘जात्रा’ को तेश्रो सिक्वेलको कात्तिक १५ गते शुभमुहूर्त गर्दै बुढानिलकण्ठस्थित मह स्टुडियोबाट सुटिङ्ग सुरुवात गरिएको थियो। प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, बर्षा […]