दयाहाङ राई र मिरुना मगरको जोडीलाई लिएर चलचित्र घोषणा र रिलिजको लिष्ट लामो बनेको छ। एकपछि अर्को चलचित्रमा दुईको जोडी देखिदै आएको छ । यहि बीचमा दुई मुख्य भूमिकामा रहने नयाँ चलचित्रको रिलिज मिति पक्का भएको छ । दया र मिरुनालाई सुटिङ्गको सेड्युल मिलाउन नै हम्मे हम्मे परिरहेको बेला एकपछि अर्को चलचित्रले रिलिज मिति तय […]
असारमा दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’ रिलिज पक्का


