गोरखामा ‘रिमै’को शुभ मुहूर्त, छायाङ्कन सुरु

Thulo PardaThulo PardaSourceNov 19, 20241 min read
गोरखामा ‘रिमै’को शुभ मुहूर्त, छायाङ्कन सुरु
काठमाडौं – गोरखाको सिरान चोकमा मङ्गलवार शुभ मुहूर्त गर्दै नेपाली चलचित्र ‘रिमै’को छायाङ्कन सुरु गरिएको छ । मुहूर्तको विशेष सर्ट अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङले दिएका थिए । यसका निर्देशक खिल बहादुर गुरुङले एक महिनासम्म गोरखाको सिरान चोक, झार गाउँ, कुल गाउँ, भँगेरी, लासे, सिम्ले, गोहरे, चित्रे पोखरी, र गोर्खा बजारका विभिन्न लोकेसनमा छायाङ्कन […]