‘हेर्दा हेर्दै’ सार्वजनिक

Ranga KhabarRanga KhabarSourceNov 19, 20241 min read
‘हेर्दा हेर्दै’ सार्वजनिक
रंगखबर, काठमाडौँ: साजिद खान अभिनीत नेपाली गीत ‘हेर्दा हेर्दै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । मायामा धोखा पाई पिडामा रहेको युवकको पिडालाई ‘हेर्दा हेर्दै’को भिडियोमा देखाइएको छ । विनयराज पौडेलद्वारा निर्देशित ‘हेर्दा हेर्दै’ मा साजिद खान, श्याम मगर, मिना परियार लगायतको अभिनय रहेको छ । नवराज थापाको स्वर राजकुमार बगरको सङ्गीत रहेको गीतलाई टेकेन्द्र […]