‘कमेडी नाइट विथ च्याम्पियन’ घोषणा, भव्य सेटअप र अन्तर्राष्ट्रिय स्तरको प्रस्तुति हुने दाबी

Thulo PardaThulo PardaSourceNov 19, 20241 min read
‘कमेडी नाइट विथ च्याम्पियन’ घोषणा, भव्य सेटअप र अन्तर्राष्ट्रिय स्तरको प्रस्तुति हुने दाबी
काठमाडौं – लोकप्रिय टिभी कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन’ को औपचारिक घोषणा सोमबार एक विशेष पत्रकार सम्मेलनमार्फत गरिएको छ । अघिल्लो सिजनको ‘कमेडी क्लब विथ च्याम्पियन’ लाई नयाँ नाम र स्वरूपका साथ प्रस्तुत गर्दै यो शो थप मनोरञ्जन र गुणस्तरका साथ दर्शकमाझ आउने दाबी गरिएको छ । शोको निर्देशन र होस्टको भूमिका विशाल भण्डारीले निभाउनेछन् […]