‘सत्यबिर’मा प्रकाश शाह

Thulo PardaThulo PardaSourceNov 19, 20241 min read
‘सत्यबिर’मा प्रकाश शाह
काठमाडौं – अभिनेता प्रकाश शाह निर्देशक बिराज खड्काले निर्देशन गर्ने नेपाली चलचित्र ‘सत्यबिर’को एक प्रमुख भूमिकामा अनुबन्धित भएका छन् । हालै सार्वजनिक गरिएको एक पोस्टरमा शाहलाई एक ‘एङ्ग्री’ लुक्समा सिगार पिउँदै देखाइएको छ । पृष्ठभूमिमा देखिएका जङ्गल, हात्तीको बङ्गारा, र सूँडले यो चलचित्र क्राइम थ्रिलर जनरामा बन्ने सङ्केत गरेको छ । यसअघि यस चलचित्रमा अभिनेता […]