‘गजनी’ भिलेन प्रदीप सिंह रावतले गरे दर्शकसँग साक्षात्कार, ‘ह्रस्व दीर्घ’ सानदार बनेको प्रतिक्रिया

The Cinema TimesThe Cinema TimesSourceNov 19, 20241 min read
‘गजनी’ भिलेन प्रदीप सिंह रावतले गरे दर्शकसँग साक्षात्कार, ‘ह्रस्व दीर्घ’ सानदार बनेको प्रतिक्रिया
द सिनेमा टाइम्स, काठमाडौं । बलिउड अभिनेता तथा गजनी भिलेन प्रदीप सिंह रावत यतिबेला प्रदर्शनरत सिनेमा ‘ह्रस्व दीर्घ’को प्रवर्द्धन र दर्शकसँग साक्षात्कार गर्न नेपालमा छन् । आइतबार राती नेपाल आएका उनले सोमबार दिउँसोबाट विभिन्न हलमा पुगरे दर्शकसँग साक्षात्कार गरिरहेका छन् । बलिउड अभिनेता प्रदीप सिंह रावत दर्शकसँग साक्षात्कार गर्न सोमबार कमलपोखरीस्थित बिग मुभिजमा सिनेमा हेरिरहेका […]