‘सत्यवीर’मा प्रकाश

eHimalaya TimeseHimalaya TimesSourceNov 18, 20241 min read
‘सत्यवीर’मा प्रकाश
काठमाडौं । चलचित्र ‘सत्यवीर’मा अभिनेता प्रकाश शाह अनुबन्ध हुनुभएको छ । शाहलाई सोमबार अनुबन्ध गरेको निर्माण टिमले जानकारी गराएको हो । शाह यो चलचित्रको प्रमुख कलाकारमा अनुबन्ध भएको निर्माण कम्पनी गडरेज पिक्चर्स प्रालिले जनाएको छ । चलचित्रमा शाहले पोजिटिभ या नेगेटिभ कुन भूमिका खेल्ने निर्माण टिमले खुलाएको छैन । सार्वजनिक पोस्टरमा शाहलाई ’एङी’ लूक्समा देख्न