अभिनेता प्रदीप काठमाडौंमा, हलमा पुगेर दर्शकसँग साक्षत्कार

eHimalaya TimeseHimalaya TimesSourceNov 18, 20241 min read
अभिनेता प्रदीप काठमाडौंमा, हलमा पुगेर दर्शकसँग साक्षत्कार
काठमाडौं । चलचित्र ‘ह्रस्व-दीर्घ’मा अभिनय गर्नुभएका दक्षिण भारतीय अभिनेता प्रदीप रावत नेपालमा हुनुहन्छ यतिबेला । ‘गजनी भिलेन’ भनेर चिनिने अभिनेता रावत आइतबार साँझ नेपाल आइपुग्नुभएको हो । उहाँ श्रीमतीसहित काठमाडौं आउनुभएको हो । उहाँको नेपाली दर्शकसँग विभिन्न हलमा पुगेर साक्षात्कार गर्ने कार्यक्रम रहेको चलचित्रका निर्देशक चन्द्र पन्तले जानकारी दिनुभयो । यसैक्रममा उहाँले कमलपोखरीस्थित बिग मुभिजमा