द सिनेमा टाइम्स, काठमाडौं । मंसिर ७ गते शुक्रबारबाट रिलिज हुने सिनेमा ‘अग्निदहन’ले सोमबार पत्रकार तथा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै सिनेमाबारे जानकारी दिएको छ । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित रहेर तयार पारिएको सिनेमाले रिलिजको छेकोमा पत्रकारसँग अन्तरक्रिया गरेको हो । सिनेमाका प्रस्तुतकर्ता तथा परिकल्पनाकार कोविदशरण उपाध्यायले बोक्सी प्रथा उन्मुलन गराउन आफुहरुले सिनेमा […]
बोक्सी छैन भन्ने सन्देश दिन हामीले ‘अग्निदहन’ बनाएका हौं : घनश्याम लामिछाने


