भारतीय अभिनेता प्रदीप सिंह रावत नेपालमा, आजदेखि काठमाडौंका हल पुगेर दर्शकसँग साक्षात्कार गर्दै

The Cinema TimesThe Cinema TimesSourceNov 18, 20241 min read
भारतीय अभिनेता प्रदीप सिंह रावत नेपालमा, आजदेखि काठमाडौंका हल पुगेर दर्शकसँग साक्षात्कार गर्दै
द सिनेमा टाइम्स, काठमाडौं । ‘ह्रस्व दीर्घ’मा काम गरेका भारतीय अभिनेता प्रदीप सिंह रावत नेपाल आएका छन् । शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ह्रस्व दीर्घ’ले देशभरका सिनेमा घरमा आक्रामक व्यापार गरेपछि उत्साहित बलिउड कलाकार रावत नेपाल आएका हुन् । शनिबार राति श्रीमती कल्याणीसहित नेपाल आइपुगेका रावत ‘गजनी’का भिलेन समेत हुन् । उनले आज काठमाडौं उपत्यकाका विभिन्न […]