‘पर्खी बसें तिमीलाई’को ‘कालो चस्मा लाउ है मैया’ सार्वजनिक, फिल्म पौष २७ बाट रिलिज

Ranga KhabarRanga KhabarSourceNov 10, 20231 min read
‘पर्खी बसें तिमीलाई’को ‘कालो चस्मा लाउ है मैया’ सार्वजनिक, फिल्म पौष २७ बाट रिलिज
रंगखबर, काठमाडौँ: लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरिएको छ । निर्देशक दीपक श्रेष्ठले नयाँ फिल्म ‘पर्खी बसें तिमीलाई’ मा उक्त गीतलाई समावेश गरेका हुन् । उक्त गीत सार्वजनिक गर्दै उनले फिल्म पौष २७ मा प्रदर्शन गरिने जानकारी दिए । ‘यो विसुद्ध प्रेम कथानक फिल्म हो । त्यसैले यसको सुरुआत गीतमार्फत गरेका छौँ’, निर्देशक […]