अल्लु अर्जुनको ‘पुष्पा २’ ट्रेलर सार्वजनिक, खतरनाक अवतारमा देखिए सुपरस्टार

Thulo PardaThulo PardaSourceNov 17, 20241 min read
अल्लु अर्जुनको ‘पुष्पा २’ ट्रेलर सार्वजनिक, खतरनाक अवतारमा देखिए सुपरस्टार
काठमाडौं – दक्षिण भारतीय चलचित्रका सुपरस्टार अल्लु अर्जुनका लागि आइतबारको दिन विशेष बन्यो । उनले बिहारको पटनामा रहेको गान्धी मैदानमा आफ्नो बहु प्रतीक्षित चलचित्र ‘पुष्पा : द रुल’को ट्रेलर भव्य रूपमा सार्वजनिक गरे । लगभग तीन मिनेट लामो ट्रेलरमा अल्लु अर्जुनको खतरनाक र धमाकेदार अवतार देख्न पाइन्छ । चलचित्रका प्रमुख कलाकारहरूमा अल्लुसँगै रश्मिका मन्दना र […]