काठमाडौँ- फिल्म ‘घरज्वाइँ’ आगामीवर्ष असार २८ देखि प्रदर्शन हुने भएको छ। निर्माण टिमले सामाजिक सञ्जालमार्फत थिम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन्। सामाजिक कथामा आधारित फिल्ममा कलाकार दयाहाङ राई, मिरुना मगरको जोडी मुख्य भूमिकामा रहनेछन्। उनीहरुले ‘जारी’, ‘नाङ्गो गाउँ’लगायत थुप्रै फिल्ममा सहकार्य गरिसकेका छन्। उनीहरूसहित फिल्ममा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, राज […]
असार २८ देखि ‘घरज्वाइँ’ बस्दै दयाहाङ


