‘अग्निदहन’की माइली दमिनी प्रमिला: ‘मलमूत्र खुवाउने दृश्यमा अत्यन्त कठिन भयो’

Thulo PardaThulo PardaSourceNov 17, 20241 min read
‘अग्निदहन’की माइली दमिनी प्रमिला: ‘मलमूत्र खुवाउने दृश्यमा अत्यन्त कठिन भयो’
काठमाडौं – नेपाली रङ्गमञ्च र चलचित्रको परिचित नाम प्रमिला ताम्राकार तुलाचनको अभिनय यात्राले एक पटक फेरि ध्यान खिचेको छ । २०५० सालमा नाटक ‘परित्याग’बाट सुरु भएको अभिनय यात्रामा उनले ‘मलामी’, ‘थाङ्ला’, ‘निरमाया’, ‘एक चिहान’, ‘धर्मात्मा’, ‘नाइके’, ‘ह्वाइट सन’, ‘पञ्चेबाजा’, ‘च च हुई’ र ‘पुजार सार्की’सम्म पुर्‍याइसकेकी छिन् । यही मङ्सिर ७ गते रिलिज हुन लागेको […]