सौरभको ‘कर्मा’मा उपासना र मुकुनको प्रवेश

Ranga KhabarRanga KhabarSourceNov 17, 20241 min read
सौरभको ‘कर्मा’मा उपासना र मुकुनको प्रवेश
रंगखबर, काठमाडौँ: सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘कर्मा’मा कलाकारको ‘लाइनअप’ बलियो बन्दै गएको छ । यो चलचित्रको मुख्य भूमिकामा केही समय अगाडि अभिनेता विपिन कार्कीलाई अनुबन्धित गरिएको थियो । यसैबीच चलचित्रको मुख्य भूमिकामा अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता मुकुन भुषाल पनि अनुबन्धित भएका छन् । चलचित्रमा उपसना अभिनेता विपिन कार्कीको जोडीको रुपमा […]