सिनेमा हलले फेक व्यापारिक आँकडा देखाएको प्रमाण पेश गर्न ‘पूर्ण बहादुरको सारङ्गी’ निर्मातालाई चलचित्र संघको चुनौती

KalakarmiKalakarmiSourceNov 17, 20241 min read
सिनेमा हलले फेक व्यापारिक आँकडा देखाएको प्रमाण पेश गर्न ‘पूर्ण बहादुरको सारङ्गी’ निर्मातालाई चलचित्र संघको चुनौती
काठमाडौं– नेपाल चलचित्र संघले आफ्ना सदस्यको मान–मर्दन गर्ने फिल्मका निर्मातालाई कारवाही गर्ने चेतावनी दिएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ फिल्मका निर्माताले गलत व्यापारिक आँकडा उपलव्ध गराएको भन्दै फिल्म उतार्ने निर्णय गरेपछि संघले आफ्ना सदस्यको मान–मर्दन भएको बताएको हो । तथ्य–प्रमाण बिना आरोप लगाएको भन्दै संघले उक्त फिल्मको निर्माण कम्पनी सेभेज सिज इन्टरटेन्मेन्टलाई सबुत प्रमाणसहित उपस्थित हुन चेतावनी दिएको छ । फिल्मको व्यापारको हिसाब माग्ने अधिकार वितरकसँग मात्रै भएको पनि संघले स्पष्ट पारेको छ । कुन फिल्म लगाउने, नलगाउने र उतार्ने अधिकार निर्मातासँग नभएर वितरकसँग हुने पनि संघले जनाएको छ । सेभेन ...