सिड्नीमा प्रदर्शन हुँदै ‘ज्वाइँ साब’

Himal KhabarHimal KhabarSourceNov 17, 20241 min read
सिड्नीमा प्रदर्शन हुँदै ‘ज्वाइँ साब’
काठमाडौँ- अष्ट्रेलियाको सिड्नीमा फिल्म ‘ज्वाइँ साब’ नोभेम्बर २२ देखि प्रदर्शन हुने भएको छ। पाल्पा इन्टरटेनमेन्टले सिड्नीको हर्स्टभिलस्थित सिभिक थिएटरमा फिल्म प्रदर्शन गर्न लागेको हो। फिल्म नेपालमा गत असोज २४ मा प्रदर्शन भएको थियो। दर्शक माग अनुसार नै सिड्नीमा फिल्म रिलिज गर्न लागेको पाल्पा इन्टरटेनमेन्टका दिनेशले बताए। अन्य सहरहरुमा पनि रिलिजको तयारी भइरहेको जानकारी दिए। जितु […]