नीता ढुंगानाको ‘ह्रस्व दिर्घ’को उत्साहप्रद ओपनिङ

Ramailo ChaRamailo ChaSourceNov 17, 20241 min read
नीता ढुंगानाको ‘ह्रस्व दिर्घ’को उत्साहप्रद ओपनिङ
अभिनेत्री नीता ढुंगाना निर्मित फिल्म ह्रस्व दिर्घले उत्साहप्रद ओपनिङ गर्न सफल भएको छ । मल्टीस्टारर फिल्म हेर्न शुक्रबार र शनिबार प्रर्दशनरत हलहरुमा उल्लेख्य दर्शक उपस्थित थिए । वितरक मनोज राठीले शुक्रबारका बिहानी शोबाट नै उत्साहजनक व्यापारको सुरुवात गरेको फिल्मको रफ्तार शनिबार दिनभर पनि उस्तै रहेको बताए । पर्याप्त शो नहुँदा धेरै दर्शकहरु टिकट नपाएर फर्किएको […]