फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को ऐतिहासिक सफलता सँगै अभिनेत्री अञ्जना बराइली फिल्म नयाँ फिल्ममा अनुबन्धित भएकी छन् । अञ्जनाले अभिनय गर्ने नयाँ फिल्म डोरीको यतिबेला वर्कसप चलिरहेको छ । ‘महापुरुष’ डेव्यु अञ्जना अभिनित दोश्रो फिल्म ‘पुजार सार्की’ सफल बन्यो भने तेश्रो फिल्म पूर्ण बहादुरको सारंगीले नेपाली फिल्महरुमै सर्वाधिक कमाइ गरिरहेका छ । अञ्जनाले अभिनय गर्ने चौथो […]
सफलताको ह्याट्रिकसँगै अञ्जना ‘डोरी’मा अनुबन्धित


