‘डोरी’को मुख्य अभिनेत्रीमा अञ्जना बराइली अनुबन्धित

The Cinema TimesThe Cinema TimesSourceNov 17, 20241 min read
‘डोरी’को मुख्य अभिनेत्रीमा अञ्जना बराइली अनुबन्धित
द सिनेमा टाइम्स, काठमाडौं । छायांकनको तयारीमा रहेको सिनेमा ‘डोरी’को मुख्य अभिनेत्रीमा अञ्जना बराइली अनुबन्धित भएकी छन् । मङ्सिर दोस्रो साता फ्लोरमा जाने सिनेमामा अञ्जनाले अभिनय गर्ने पक्का भएको निर्देशक अरुण लामाले बताए । जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा यसअघि नै कलाकारहरू प्रवीण खतिवडा, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन […]