काठमाडौं – प्रेमलाई सङ्गीतको माध्यमबाट अभिव्यक्त गर्ने प्रयासमा ‘पिरतीले सल्काइदेऊ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सविन कुमार तोलाङ्गीको निर्देशनमा तयार भएको यो म्युजिक भिडियोले प्रेम र रोमान्सलाई चित्रण गरेको छ । यस गीतमा कृष्ण भट्टराई र नितु पौडेलको भावपूर्ण स्वर रहेको छ भने लोक राईको शब्द र बाबुल गिरीको सङ्गीत रहेको छ । […]
प्रेमको अभिव्यक्ति: म्युजिक भिडियो ‘पिरतीले सल्काइदेऊ’ सार्वजनिक


