द सिनेमा टाइम्स, काठमाडौं । नेपाल चलचित्र संघले आफ्ना सदस्यको मानमर्दन गर्ने सिनेमा निर्मातालाई कारबाही गर्ने चेतावनी दिएको छ । सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माताले गलत ब्यापारिक आंकडा उपलब्ध गराएको भन्दै सिनेमा उतार्ने निर्णय गरेपछि संघले आफ्ना सदस्यको मानमर्दन भएको बताएको छ । तथ्य प्रमाणबिना आरोप लगाएको भन्दै संघले सेभेज सिज सिनेमालाई सबुत प्रमाणसहित उपस्थित […]
हलले फेक व्यापारिक आंकडा देखाएको प्रमाण पेस गर्न सेभेन सिजलाई चलचित्र संघको चुनौती


