मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बोलीको भरमा सोचेको काम बन्नेछ। आर्थिक पक्ष मजबुत रहनको साथै कार्यक्षेत्रमा हजुरको सल्लाहको प्रशंसा हुनेछ। रोकिएका कामहरूको शुरूवात हुनेछ। आजको शुभ रंग गुलाबि हो भने शुभअंक ५ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) राजनीतिक क्षेत्रबाट लाभ मिल्नेछ। नोकरीमा आधिकारिक […]
The post आज–०२ मंसिर २०८१ आइतवारको राशिफल appeared first on CHITRALAHAR.COM.


